logo

विप्लव नेतृत्व नेकपाका प्रवक्ता प्रकाण्डका छोरा नरेन्द्र गोलीसहित पक्राउ


नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा गोलीसहित पक्राउ परेका छन् । विराटनगरबाट काठमाडौं जाने क्रममा प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मालाई...

डा. केसीको मुद्दामा डाक्टरहरु दुई समुहमा विभाजन


आज चिकित्सक सघको आव्हानमा एकदिने अस्पताल...

चेकबाउन्स र हुण्डी गरेको अभियोगमा पत्रकार महासंघ युएईका अध्यक्ष बस्याल पक्राउ


चेकबाउन्स र हुण्डी गरेको अभियोगमा नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्याल पक्राउ परेका छन् । बस्याललाइ युएईको प्रहरीले गत हप्ता चेक बाउन्स र हुण्डी गरेको अभियोगमा प्रक्राउ गरेको हो...

देव विकास बैंकमा रामेश्वर थापाको पाँच करोडको किर्ते भौचर काण्ड


विभिन्न पेसा र व्यवसायमा संलग्न रामेश्वर थापाले देव विकास बैंकको पोखरा शाखाका प्रमुुखसँगको मिलेमतोमा पाँच करोड २० लाख रुपैयाँको किर्ते भौचरकाण्ड गरेकाछन् । थापाले उक्त बैंकमा रकम जम्मा गरिदिएको नक्कली भौचर दिएर शिवप्रसाद...

समाचार अरु धेरै

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत विभिन्न स्थानमा जनचेतनामूलक कार्यक्रम सम्पन्न

सुर्खेत जिल्लाका विभिन्न स्थानहरुमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गतबुधबार जनचेतनामूलक कार्यक्रम...

समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत अनुशिक्षण कार्यक्रम सम्पन्न

जितपुर उपमहानगरपालिका-२ नरवस्तीस्थित सिमरा कलेजमा समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत साइबर अपराध...

झुटो आपराधिक घटना तयार पार्ने पक्राउ

बैंकमा जम्मा गर्न पठाएको रकम लुटपाट भयो भनेर झुटो आपराधिक घटना तयार गरी लाखौँ रकम लुकाउने व्यक्तिलाई नेपाल...

दुई फरार अभियुक्त पक्राउ

जबर्जस्ती करणी तथा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका दुई युवकलाई सिरहा प्रहरीले आज पक्राउ गरेको छ । इलाका...

सन नेपाल र कैलाश विकास बैंकबीच सम्झौता

सन नेपाल लाइफ इन्स्योरेन्स र कैलाश विकास बैंकबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौतामा सन नेपालका तर्फबाट...

मनोरोगी आमाको उद्धार

“कान्छो छोरो सन्तोषले पाल्दै थियो, अहिले त आउँदैन, कहाँ बस्छ कहाँ”, जाडोले लुगलुग काम्दै दोलखाकी चण्डिका बोहराले...

नागरिकता लिने भारतीय कारागार चलान

झूठो विवरण पेश गरी नेपाली नागरिकता लिएका एक जनालाई बुधबार जिल्ला अदालत सुनसरीले पुर्पक्षका लागि कारागार...
अन्तर्वार्ता अरु धेरै

शैक्षिक प्रमाण पत्र धितो राखेर कर्जा दिंँदै आएका छौँ

२०४३ सालबाट राजनीतिक यात्राको सुरु गरेका कृष्णप्रसाद बस्याल हाल बगनासकाली गाउँपालिका पाल्पाका अध्यक्ष हुन् । नेपाल विद्यार्थी संघको राजनीतिबाट राजनीति गरेका बस्याल...

कृष्णप्रसाद बस्याल अध्यक्ष, बगनासकाली गाउँपालिका पाल्पा

46801524029980STC.gif

कर्पोरेट अरु धेरै

रेनो डस्टर आरएक्सएस नेपालीबजारमा

रेनोको नेपालकालागिआधिकारिक वितरक एड्भान्स अटोमोबाइल प्रा.लि.ले रेनो डस्टर आरएक्सएस नेपालीबजारमासार्वजनिक...

क्यान इन्फोटेक मेला हेर्न दुई दिनमै एक लाख व्यक्ति पुगे

राजधानीको भृकुटीमण्डपमा जारी सूचना प्रविधि मेलाको दुई दिन दिनमै एक लाखभन्दा बढीले अवलोकन गरेका छन् ।...

वित्त पूँजी बजार अरु धेरै

नेपाल बैंकसँग सिटिजन लाइफ इन्स्योरेन्सको बैंकास्योरेन्स सम्झौता

छोटो समयमा नै नेपालीहरुको विश्वास जित्न सफल सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले मंगलबार नेपाल बैंकसँग...

ग्लोबल आईएमई बैंक र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता

ग्लोबल आईएमई बैंक र रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योेरेन्ससम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर...
Sunaulo bachat.jpg

विदेश अरु धेरै

भेनेजुएला सङ्कट गहिरिँदै विपक्षी नेतालाई देश छाड्न प्रतिबन्ध

लामो राजनीतिक सङ्घर्षका कारण चरम आर्थिक सफ्ट भोगिरहेको भेनेजुएलामा पछिल्लो समय राजनीतिक द्वन्द्व थप चर्किदै...

चीन–अमेरिका व्यापार वार्ता र फेड बैठकको प्रभाव पूर्वी एसियाली सेयर बजारमा मिश्रित

व्यापारीहरूले अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको नयाँ नीतिगत निर्णय र अमेरिका–चीन वार्तालाई पर्खिरहेका...
खेलकुद अरु धेरै

कराँते टोली युएई प्रस्थान

जेकेएस कप कराँते प्रतियोगितामा सहभागी हुन राष्ट्रिय सोतो कराँते डो सङ्घ नेपालको ११ खेलाडीसहित १७ सदस्यीय टोली...

खेलाडीलाई आजीवन भत्ता दिन आवश्यक छ : मन्त्री विश्वकर्मा

युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले राष्ट्रका गहनाका रूपमा रहेका खेलाडीलाई मासिक भत्ता...

खेलाडीलाई आजीवन भत्ता दिन आवश्यक छ : मन्त्री विश्वकर्मा

युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार विश्वकर्माले राष्ट्रका गहनाका रूपमा रहेका खेलाडीलाई मासिक भत्ता...

प्रधानमन्त्री ओलीद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खला जितेकोमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले...
सूचना प्रबिधि अरु धेरै

सूचना प्रविधिमा नागरिकको पहुँच बढाउन काम तीव्र

सरकारले सूचना र प्रविधिमा नागरिकको पहुँच सुनिश्चित गर्ने कार्यलाई तीव्रता दिएको छ । विभिन्न जिल्लामा सूचना र...

सूचना प्रविधिसम्बन्धी कार्यशाला आयोजना

नेपालको विकासका लागि प्राविधिक शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको हिमालय कलेज अफ इन्जिनियरिङको...
अंग्रेजी समाचार अरु धेरै

15 cataract patients receive surgery service from camp

Nepal Red Cross Society (NRCS) Tanahun district chapter organised a health camp for the treatment of different patients with special focus...

Dipayal airport's construction progressing at rapid speed

Despite nearly one year delay in starting the blacktop works of the Dipayal Airport, the task has grasped rapid speed lately. The construction...
सुलसुले अरु धेरै

कर्णालीमा प्राङ्गारिक कृषि नमूना कार्यक्रम

सुर्खेत, माघ ९ कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ‘अर्गानिक कृषि मोडल...

तेक्वान्दो खेलाडी छनोट

पशुपतिनगर, माघ , ९ आठौँ राष्ट्रिय खेलकूदका लागि तेक्वान्दो खेलका २४ खेलाडी छनोट गरिएको छ । इलामको रोङ...

हुम्लामा हिउँमा चिप्लेटी

हुम्लामा पहिलो पटक स्किङ्ग ९चिप्लेटी० शुरु भएको छ । स्थानीयवासीले बाह्य पर्यटकसँगको सहकार्यमा चिप्लेटी...

पूर्ण खोप दिगोपनाको चुनौती

काठमाडौँ, माघ९ काठमाडौँ महानगरपालिकाले बसाइ सरी आउने तथा जाने व्यक्तिको तथ्याङ्क अद्यावधिक हुन नसक्नुलाई...

जीवन रक्षा गर्न आयोगको आग्रह

राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान...

कानूनी अवरोधको गाँठो फुकाउन माग

भूमि व्यवस्था तथा सहकारी कार्यदलको आजको बैठकमा गुठी जग्गालाई रैकरमा परिणत गर्न कानूनी जटिलता फुकाइदिन आग्रह...

सम्पादकीय अरु धेरै

तामझामकोे जाम कहिलेसम्म व्यहोर्नुपर्ने !

संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...

विकासमा उद्यमशीलताको बहस

उद्यमशीलता यस्तो प्रक्रिया एवं स्रेस्ता हो । जसको माध्यमबाट व्यक्तिगत पहिचान, अवसरहरु वितरित संशाधनहरु र...
मनोरञ्जन / साहित्य अरु धेरै

सोसल मिडिया फिल्म अवार्डमा सञ्चारकर्मी अधिकारीको दुइवटा भिडियो मनोनित

छनोट भएका उत्कृष्ट पाँच चुनौतीपूर्ण भिडियो समाचारमा सञ्चारकर्मी सन्तोषी अधिकारीको दुइवटा भिडियो मनोनित भएका...

घरबेटीलाई छुट कहिलेसम्म

देशभरका विभिन्न सदरमुकाम वा उपत्यका घरपिच्छे कोठाभाँडामा लगाइएको छ । कसैले सटर भाँडामा लिई व्यापार गरेका छन्...
आर्टून अरु धेरै
cartoon

भिडिओं अरु धेरै